
केपी ओली गोमन सर्पजस्ता रहेछन्, जहाँ देख्यो त्यहीँ ठुङ्ने : खनाल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीलाई गोमम सर्पसँग तुलना गरेका छन् ।
उनले ओली मनमा तुष पालेर बस्ने नेता भएको बताए । खनालले भने, “ओली गोमन सर्पजस्ता रहेछन्, जहाँ देख्यो त्यही ठुङ्ने ।” खनालले अब आफूहरुबीच पक्ष र विपक्ष नभएको बताए ।