Lifestyle Portal
  •   २९ श्रावण २०७९, आईतवार

सीजेएन पत्रकारिता पुरस्कार प्रयास श्रेष्ठलाई

१२ पुष २०७७, आईतवार ०९:२०

काठमाडौं । सहकारी पत्रकार समाजले प्रत्येक वर्ष प्रदान गर्ने सीजेएन पत्रकारिता पुरस्कारबाट यो वर्ष रातोपाटी अनलाइन सम्बद्ध पत्रकार प्रयास श्रेष्ठ सम्मानित हुनुभएको छ ।

लामो समयदेखि सहकारी बिट हेर्दै भएका पत्रकार श्रेष्ठलाई आज काठमाडौंमा सम्पन्न नेपाल सहकारी पत्रकार समाजको १० औं वार्षिक साधारणसभाको अवसरमा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले सम्मानित गर्नुभएको हो ।

सिजेएनले हरेक वर्ष आफ्नो स्थापना दिवस (भदौ १९गते) गते प्रदान गर्दै आएको उक्त पुरस्कार यस वर्ष कोरोना महामारीका कारण वार्षिक साधारणसभामा प्रदान गरिएको हो । त्यस्तै, सिजेएनका संस्थापक सचिव सीताराम विलासीलाई ‘सिजेएन संस्थापक सम्मान’ प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै