Lifestyle Portal
  •   २ भाद्र २०७९, बिहीबार

संखुवासभामा प्रहरी विप्लव कार्यकर्ताबीच दोहोरो फायरिङ

१२ पुष २०७७, आईतवार २१:५२

काठमाडौं । संखुवासभाको चैनपुर ४ मैदानेमा नेत्रविक्रम चन्द( विप्लव) समूहका कर्यकर्ता र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ ।

जिल्ला प्रहरी कार्यालय, संखुवासभाबाट नियमित गस्तीमा खटिएको टोली चैनपुर–४, मैदानेमा पुगेपछि प्रहरीलाई लक्षित गरेर गोली प्रहार भएको थियो । प्रहरीले त्यसको जवाफी फायरिङ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक नवराज मल्लले  बताए।

उनका अनुसार गोली प्रहार गर्ने विप्लव समूहका कार्यकर्ताले ४/५ राउण्ड फायरिङ गरेका थिए भने प्रहरीले दर्जन बढी जवाफी गोली चलाएको हो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालका सिमेन्ट उधोगीहरुको जायज मागलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका छन् । बुधबार वन

भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको

राष्ट्रपतिले नागरिकता विधेयक संसद्‌मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र

काठमाडौं । हिमालयन टेलीभिजनका प्रधानसम्पादक पत्रकार राजेन्द्र बानियाँले देशका सञ्चारमाध्यमहरु युवाहरुको आवाज बन्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसको