
संखुवासभामा प्रहरी विप्लव कार्यकर्ताबीच दोहोरो फायरिङ
१२ पुष २०७७, आईतवार २१:५२
काठमाडौं । संखुवासभाको चैनपुर ४ मैदानेमा नेत्रविक्रम चन्द( विप्लव) समूहका कर्यकर्ता र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ ।
जिल्ला प्रहरी कार्यालय, संखुवासभाबाट नियमित गस्तीमा खटिएको टोली चैनपुर–४, मैदानेमा पुगेपछि प्रहरीलाई लक्षित गरेर गोली प्रहार भएको थियो । प्रहरीले त्यसको जवाफी फायरिङ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए।
उनका अनुसार गोली प्रहार गर्ने विप्लव समूहका कार्यकर्ताले ४/५ राउण्ड फायरिङ गरेका थिए भने प्रहरीले दर्जन बढी जवाफी गोली चलाएको हो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा
नेपालमा सङ्घीयता र गणतन्त्र त आयो तर यी व्यवस्थाहरूले मुलुकलाई आर्थिकरूपमा कुनै पनि किसिमको फाइदा पुर्याउन सकेको देखिएको छैन। यस
विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्ग
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति