Lifestyle Portal
  •   २ भाद्र २०७९, बिहीबार

‘नक्कली भिडन्तको आवरणमा दमन गरे सशक्त प्रतिरोध गर्छौं’ : विप्लब

१२ पुष २०७७, आईतवार २२:०३

काठमाडौँ– नेत्र बिक्रम चन्द (विप्लब) नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीले सरकारले दमनको नीति लिए सशक्त प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

संखुवासभाको चैनपुर–४, मैदानेमा भएको घटनापछि विज्ञप्ति जारी गर्दै नेकपाले आफ्नो कार्यकर्ताको परिवारमाथि आक्रमण गरेको भन्दै भत्सर्ना गरेको हो । मैदानेमा आइतवार  विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको थियो

जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर गरेका कारण जवाफी फायरिङ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी नवराज मल्लका अनुसार विप्लव समुहका कार्यकर्ताले ५ राउण्ड गोली चलाएका छन् भने प्रहरीले करिब २० राउण्ड फायर गरेको छ । विप्लबले भने यसलाई नक्कली भिडन्त भनेको छ ।

प्रेस विज्ञप्तीको वास्तविक प्रतिः

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालका सिमेन्ट उधोगीहरुको जायज मागलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका छन् । बुधबार वन

भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको

राष्ट्रपतिले नागरिकता विधेयक संसद्‌मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र

काठमाडौं । हिमालयन टेलीभिजनका प्रधानसम्पादक पत्रकार राजेन्द्र बानियाँले देशका सञ्चारमाध्यमहरु युवाहरुको आवाज बन्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसको