Lifestyle Portal
  •   ५ माघ २०७७, सोमबार

शोलेमा धर्मेन्द्रले चलाएका थिए साँच्चिकैको बन्दुकबाट गोली, बालबाल बचेका थिए अमिताभ

१२ पुष २०७७, आईतवार २३:१७

बलिउडका केही सिमित फिल्महरुको कुरा गर्ने हो भने अमिताभ बच्चनको शोलेको कुरा पनि पक्कै सबैले गरिरहेका हुन्छन् । अब यो फिल्म बनेको ४५ साल भएपछि यसबारे एउटा रोचक कुरा बाहिर आएको छ ।

त्यो हो, फिल्ममा धर्मेन्द्रले साँच्चिकैको बन्दुक चलाएका थिए । धर्मेन्द्रले चलाएको बन्दुकबाट साँच्चिकैको गोली बाहिर आएको थियो र बालबाल बचेका थिए, अमिताभ बच्चन ।

अभिताभकी रियल श्रीमती जया बच्चन र धर्मेन्द्रकी रियल श्रीमती हेमा मालिनी दुवैले खेलेको यो फिल्मको यो रोचक किस्सा अमिताभ बच्चनले नै सेयर गरेका हुन् । यो फिल्मको निर्देशन रमेश सिप्पीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । झण्डै दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय सुनिल कोइरालाको गीती संग्रह सुनिल बिमोचन भएको छ । टेलिभिजनकर्मी तथा फिल्म/म्यूजिक

मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चनले ‘कौन बनेगा करोडपति १२’ को अन्तिम एपिसोडको छायांकन सकाएका छन् । उनले आफ्नो ब्लगको

विश्व चलचित्र बजारमा सर्वाधिक चलचित्र तथा सङ्गीत उत्पादन गर्ने बलिउडले २०२० मा विवाद बाहेक अरु केही आर्जन गर्न सकेन ।

मुम्बई । कोरोना महामारीको यो युगमा बलिउडका बिग बी जनचेतना जगाउन लागिपरेका छन् । उनले सामाजिक सन्जालमा थुप्रै जनचेतनामूलक कुराहरु