Lifestyle Portal
  •   ३० श्रावण २०७९, सोमबार

मतपत्र च्यातिदैन, बत्ती निभाइने छैन, आउनुस् चुनावमा : ओली

१६ पुष २०७७, बिहीबार ०९:३१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपालाई चुनावमा सहभागी हुन आग्रह गरेका छन् । उनले चुनावमा मतपत्र च्यात्ने, बत्ती निभाउने अवस्था नहुने भन्दै स्वच्छ निर्वाचन हुने भएकाले निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन् ।

“चुनावमा बत्ती निभाइने छैन । मतपत्र च्यातिने छैन । बाक्सा साट्न र मतपत्र च्यात्न पाइँदैन । स्वच्छ निर्वाचन हुन्छ,” उनले भने, “तपाईंहरु आउनुस् निर्वाचनमा भाग लिन । नडराउनुस् ।”

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको

राष्ट्रपतिले नागरिकता विधेयक संसद्‌मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ

पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।