Lifestyle Portal
  •   ३१ श्रावण २०७९, मंगलवार

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री त्रिपाठी तथा भारतीय राजदूत क्वात्रा बिच भेट

१६ पुष २०७७, बिहीबार १६:१५

काठमाण्डौ । भारतीय राजदूत विनय मोहन क्वात्राले माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीबिच भेट भएको छ । भेटका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई कार्यभारका लागि बधाई ज्ञापन गर्नुभएको थियो ।

भारतीय राजदूत विनय मोहन क्वात्राले कोभिड-१९ खोपको खरिद तथा आपूर्तिमा सहकार्य लगायत महामारीको सामना गर्ने साझा प्रयासहरूमा नेपाल सरकार, स्वास्थ्यकर्मी र नेपालका जनतालाई भारतको निरन्तर समर्थन रहने प्रतिबद्धता दोहोर्‍याउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको

काठमाडौं । हिमालयन टेलीभिजनका प्रधानसम्पादक पत्रकार राजेन्द्र बानियाँले देशका सञ्चारमाध्यमहरु युवाहरुको आवाज बन्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसको

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ

पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।