
नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री त्रिपाठी तथा भारतीय राजदूत क्वात्रा बिच भेट
१६ पुष २०७७, बिहीबार १६:१५
काठमाण्डौ । भारतीय राजदूत विनय मोहन क्वात्राले माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीबिच भेट भएको छ । भेटका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई कार्यभारका लागि बधाई ज्ञापन गर्नुभएको थियो ।
भारतीय राजदूत विनय मोहन क्वात्राले कोभिड-१९ खोपको खरिद तथा आपूर्तिमा सहकार्य लगायत महामारीको सामना गर्ने साझा प्रयासहरूमा नेपाल सरकार, स्वास्थ्यकर्मी र नेपालका जनतालाई भारतको निरन्तर समर्थन रहने प्रतिबद्धता दोहोर्याउनुभएको थियो।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भक्तपुर, १७ पुस: अङ्ग्रेजी नयाँ वर्ष, २०२३ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी
“आमा मलाई हुर्काउनु भो, पढाउनु भो, माया दिनुभयो । अब म हजुरको सधैँ सेवा गर्छु है” भन्दै नारायणी नमूना मावि
खजुरा, १५ पुस : निकै तामझामका साथ नेपालगञ्जको ऐतिहासिक पर्यटकीय ताल रानीतलाउलाई सञ्चालनमा ल्याइए पनि अहिले संरक्षणको अभावमा पुनः जीर्ण
महोत्तरी, १३ पुस महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ । पाटु स्थित जन जागृत