Lifestyle Portal
  •   २३ माघ २०७९, सोमबार

फाइजरको भ्याक्सिन लगाएकी डाक्टर आईसीयूमा

१९ पुष २०७७, आईतवार १४:५३

लोकप्रिय

काठमाडौं । उत्तरी अमेरिकी देश मेक्सिकोमा फाइजरको कोरोना भ्याक्सिन लगाएकी एक महिला डाक्टरलाई श्वासप्रश्वासमा समस्या भएपछि आईसीयूमा भर्ना गरिएको छ ।

उनलाई इन्सेफ्यालोमाईलिटिस्को समस्या समेत भएको बताइएको छ । मेक्सिकोको स्वास्थ्य मन्त्रालयले शनिवार यसको जानकारी दिएको हो ।

मन्त्रालयले आफ्नो वक्तव्यमा ३२ वर्षीया महिला डाक्टरलाई औषधि निर्माता कम्पनी फाइजरको कोरोनाविरुद्धको भ्याक्सिन लगाएपछि श्वासप्रश्वासमा समस्या देखिएकोले आईसीयूमा भर्ना गरिएको बताएको हो ।

उनको स्वास्थ्य सम्बन्धी समस्यालाई लिएर अहिले अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ, १९ पुस :  काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द

एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल

कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई