Lifestyle Portal
  •   १८ माघ २०७९, बुधबार

भारतीय भूमिमा नेपाली नागरिकमाथि गोली प्रहार, एकजना घाइते

२० पुष २०७७, सोमबार २१:४९

लोकप्रिय

काठमाडौं । कञ्चनपुरको नेपाल–भारत सीमा क्षेत्रमा पर्ने भारतीय भूमिमा नेपाली नागरिकमाथि गोली चलेको छ ।

भारतीय वनरक्षकको टोलीले दोधरा–चाँदनीसँग जोडिएको भातरतीय भूमिमै नेपाली नागरिकमाथि गोली चलाएका हुन् ।

गोली प्रहारबाट स्थानीय १८ वर्षीय नरेश सुनार घाइते भएका छन् । उनको कञ्चनपुरको सदरमुकामस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासिनीले जानकारी दिए ।

उनका अनुसार घटनाको विस्तृत विवरण आइसकेको छैन । घटनाबारे भारतीय पक्षसँग जानकारी लिने प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भक्तपुर, १७ पुस: अङ्ग्रेजी नयाँ वर्ष, २०२३ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी

“आमा मलाई हुर्काउनु भो, पढाउनु भो, माया दिनुभयो । अब म हजुरको सधैँ सेवा गर्छु है” भन्दै नारायणी नमूना मावि

खजुरा, १५ पुस : निकै तामझामका साथ नेपालगञ्जको ऐतिहासिक पर्यटकीय ताल रानीतलाउलाई सञ्चालनमा ल्याइए पनि अहिले संरक्षणको अभावमा पुनः जीर्ण

महोत्तरी, १३ पुस महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ । पाटु स्थित जन जागृत