Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

कतारको स्टेज

२७ मंसिर २०७५, बिहीबार १८:०७


द भ्वाइस अफ नेपालको कतारमा हुन गइरहेको फाइनलको तयारी अब अन्तिम चरणमा पुगेको छ । स्टेज निर्माण, प्रविधी ब्यबस्थापन लगायत सुरक्षा संयन्त्र अनि टिकट बिक्रि शुरु भइसकेको आयोजकले जनाएका छन् ।
आज कतारी समय अनुसार बेलुकी ५ बजेसम्म टिकट खरिद गरिएमा १० प्रतिशत सम्म छुटको ब्यबस्था पनि आयोजकले गरेको जनाएका छन् ।
कार्यक्तम स्थल वरपर दर्जनौं टिकट काउण्टर राखिएको बताइएको छ । कतारमा कार्यरत महोत्तरी जिल्लाका मोहम्मद समीर अन्सारीले कतारबाट लाइभमाण्डुलाई जनाएअनुसार भोलीको कार्यक्रमका लागि उनी लगायत सबैजना उत्साहित रहेको बताए । उन्का अनुसार आयोजकले एकदमै राम्रोसंग तयारी गरेको र कतारी सरकार र प्रहरीसंग पनि राम्रो तालमेल मिलेको देखिएको बताए ।
आउनुहोस् आज लाइभमाण्डुमा कतारको द भ्वाइस अफ नेपालको फाइनलको तयारीका केही झलकहरु तस्बीरमार्फत केवल यहाँहरुका लागि

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै