
‘चीनले सुरु गर्यो युद्धको तयारी’
२२ पुष २०७७, बुधबार ०२:५६
भारतीय पत्रिका द हिन्दूमा छापिएको एक रिपोर्टअनुसार अब चीनले युद्धको तयारी सुरु गरेको छ । यो पत्रिकाको दाबी अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनको नेसनल डिफेन्स लमा परिवर्तन गर्न निर्देशन दिइसकेका छन् ।
यसको कारण अब चीनले युद्धको तयारी गर्नु रहेको बताइएको छ ।
यो परिवर्तनपछि अब चिनियाँ सेन्ट्रल मिलिटरी कमिसनमा राष्ट्रिय हितको रक्षाका लागि सेनालाई तैनाथ गर्न सकिने भइएको छ । राष्ट्रपति सी जिनपिङ नै यो कमिसनका प्रमुख रहने व्यवस्था चिनियाँ व्यवस्थामा रहेको छ ।
रक्षा कानुनमा आएको यो परिवर्तनसँगै चीनले युद्धको तयारी गरेको विश्लेषण बढ्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालका सिमेन्ट उधोगीहरुको जायज मागलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका छन् । बुधबार वन
भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको
राष्ट्रपतिले नागरिकता विधेयक संसद्मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ