
ट्वीटरले ट्रम्पको अकाउन्ट १२ घण्टाका लागि बन्द गरिदियो
२३ पुष २०७७, बिहीबार १०:०९
एजेन्सी । लोकप्रिय सामाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सोसल साइटमा रहेको ट्वीटर अकाउन्ट १२ घण्टाका लागि बन्द गरिदिएको घोषणा गरेको छ ।
चुनाव सम्बन्धी ट्विटका कारण उनको अकाउन्ट बन्द गर्नुपरेको ट्वीटरले जनाएको छ । ट्वीटरले भनेको छ, “वासिंटन डीसीमा भएको हिंसक स्थितिका बारेमा ट्रम्पले गरेको तीनवटा ट्वीट हटाउनुपर्नेछ । यो ट्वीट हाम्रो नीति विपरीत रहेका छन् ।”
ट्वीटरले आफ्ना् नीति विपरीतलगातार ट्वीट गरेमा सधैँका लागि अकाउन्ट बन्द गरिदिने चेतावनी पनि दिएको छ ।
सम्बन्धीत समाचारः
ट्वीटरले अमेरिकी राष्ट्रपतिको आधिकारिक ‘ह्याण्डल’ बाइडेनलाई कार्यकालको प्रथम दिन हस्तान्तरण गर्ने
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारत, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको १०० औं स्वतन्त्रता दिवस आउनु अघिसम्म सरकारले नव भारत बनाउने लक्ष्य
भारतको हरियाणास्थित सोनीपतमा राष्ट्रिय कुस्तीवाज निशा दहिया, उनको २१ वर्षिय भाई, ८ वर्षिय एक बालक तथा आमा लगायत घरका ६
एजेन्सी, उत्तर प्रदेश । भारतीय कांग्रेसकी महासचिव प्रियंका गांधी पक्राउ परेकी छिन् । उत्तर प्रदेशस्थित लखीमपुर खीरीमा किसानमाथी भएको हिंसाका
एजेन्सी, नोम पेन । राजनीतिक दलका नेताबिरुद्ध गालीग्लौज गरेको अभियोगमा कम्बोडियामा एक किशोरलाई कैद गरिएको छ । सत्तारुढ पार्टीका नेताबिरुद्ध