Lifestyle Portal
  •   २१ माघ २०७९, शनिबार

ट्वीटरले ट्रम्पको अकाउन्ट १२ घण्टाका लागि बन्द गरिदियो

२३ पुष २०७७, बिहीबार १०:०९

लोकप्रिय

एजेन्सी । लोकप्रिय सामाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सोसल साइटमा रहेको ट्वीटर अकाउन्ट १२ घण्टाका लागि बन्द गरिदिएको घोषणा गरेको छ ।

चुनाव सम्बन्धी ट्विटका कारण उनको अकाउन्ट बन्द गर्नुपरेको ट्वीटरले जनाएको छ । ट्वीटरले भनेको छ, “वासिंटन डीसीमा भएको हिंसक स्थितिका बारेमा ट्रम्पले गरेको तीनवटा ट्वीट हटाउनुपर्नेछ । यो ट्वीट हाम्रो नीति विपरीत रहेका छन् ।”

ट्वीटरले आफ्ना् नीति विपरीतलगातार ट्वीट गरेमा सधैँका लागि अकाउन्ट बन्द गरिदिने चेतावनी पनि दिएको छ ।

सम्बन्धीत समाचारः

ट्वीटरले अमेरिकी राष्ट्रपतिको आधिकारिक ‘ह्याण्डल’ बाइडेनलाई कार्यकालको प्रथम दिन हस्तान्तरण गर्ने

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल

कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत

बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन