Lifestyle Portal
  •   २ भाद्र २०७९, बिहीबार

‘विप्लव’ समूहका काठमाडौं सेक्रेटरीसहित तीन पक्राउ

२४ पुष २०७७, शुक्रबार ०२:२५

काठमाडौँ। सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका काठमाडौं सेक्रेटरी विपिन भनिने भीमसेन घिमिरेसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालय विशेष ब्युरो र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले घिमिरेसहित काठमाडौं सदस्य हरिबहादुर चन्द र वीरेन्द्रबहादुर शाहीलाई काठमाडौंको टोखाबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट चन्दा रसिद, चन्दा असुलेको अर्धकट्टी बुक र भूमिगत तथा हिंसात्मक गतिविधि सञ्चालनसम्बन्धी गोप्य कागजात पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालका सिमेन्ट उधोगीहरुको जायज मागलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका छन् । बुधबार वन

भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको

राष्ट्रपतिले नागरिकता विधेयक संसद्‌मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ