
जर्काताबाट उडेको सिरिवाजया विमान सम्पर्कविहिन
२५ पुष २०७७, शनिबार १९:१८
लोकप्रिय
आज जर्काताबाट पोन्टीनाक तर्फ उडेको (Sriwijaya Air Boeing 737) जहाजको नियमित उडान समय केवल ९० मिनटको थियो । ५६ जना यात्रु र ६ जना उडान कर्मचारी सहित उडान भरेको यो जहाज सम्पर्क विहिन भएको हो ।
इन्डोनेशीयाको राजधानी जर्काताबाट उडेको यस आन्तरिक उडानको जाहज सम्पर्कमा नआएको विमानसेवा सिरिवाजया एयरलाइन्सको आधिकारिक स्टेटमेन्टमा उल्लेख छ ।
इन्डोनेशीयाको यातायात मन्त्रालयका प्रवत्ता अदिता इरावतीका अनुसार यस बोइगं ७३७-५०० मोडलको जहाज जर्काताबाट स्थानीय समय अनुसार १ बजेर ५६ मिनटमा उडेको हो । करिब २ बजेर ४० मिनटमा यो जहाज सम्पर्कविहिन भएको हो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एजेन्सी। अमेरिकी फार्मा कम्पनी मडेर्नाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपले कोरोना भाइरसको नयाँ स्वरुपविरुद्ध पनि प्रभावकारी काम गर्ने दावी गरिएको
हामी साधन भएर पनि साधनविहीन छौं। हातमा सीप छ तर सृजना गर्दैनौं। पूँजी छ, लगानी गर्दैनौं। एउटा सफल औद्योगिक राष्ट्र
काठमाडौं। नेपाल प्रहरीको उपरीक्षक (एसपी)मा बढुवाका लागि १६ जनाको नाम सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार बढुवा समितिको
सरकारले नेपाल–चीन सीमाका बारेमा स्पष्ट जानकारी समेत सार्वजनीक नगरेपछि ‘राष्ट्रिय एकता अभियान’ धर्ना बसेको हो । राष्ट्रिय एकता अभियानले सीमा क्षेत्रका