Lifestyle Portal
  •   २ भाद्र २०७९, बिहीबार

जन्म दिनमा पेस्तोलले केक काटेपछि…

३ माघ २०७७, शनिबार २०:२८

एजेन्सी। जन्म दिनमा केक काटेको भिडियो भाइरल बनेपछि दुईजना जेल पुगेका छन्। केक काटेको भिडियोलेमात्र उनीहरुको जेल यात्रा भएको होइन। उनीहरुको हर्कतले उनीहरुलाई जेलसम्म पुर्याएको हो।

घटना हो भारतको उत्तरप्रदेश राज्यको हापुड जिल्लाको। भारतीय सञ्चार माध्यमहरुका अनुसार हापुडका एक युवाले आफ्नो जन्म दिनमा केक काटेको भिडियो सामाजिक सञ्जालमा शेयर गरे। जसमा उनले केक अवैध हतियार पेस्तोलबाट काटेका थिए।

पेस्तोलले केक काटेको भिडियो भाइरल बनेपछि सो भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने युवक र जन्म दिन मनाउने युवकलाई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै