
ओली मलामी जाँदा हास्ने, जन्ती जाँदा रुने मान्छे रहेछन् : प्रचण्ड
४ माघ २०७७, आईतवार १९:२८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली मलामी जाँदा हास्ने र जन्ती जाँदा रुने प्रवृत्तिको मान्छे भएको टिप्पणी गरेका छन् ।
राजधानीमा अनेरास्ववियुले गरेको भेलामा अध्यक्ष प्रचण्डले यस्तो बताएका छन् । उनले ओली गणतन्त्रविरोधी भएकोसमेत बताए । अहिलेको मुलुकको परिस्थिति सामान्य नभएको प्रचण्डको भनाइ छ । आफूहरुले ओलीलाई चिन्न ढिलो गरेको पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री
काठमाडौं, १४ पुस । सत्तारुढ दलहरुले सरकारको साझा न्युनतम कार्यक्रम बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा समिति गठन गरेको छ
काठमाडौं – आगामी निर्वाचनमा पार्टीबाट उम्मेदवारको टिकट नपाएका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मङ्सिर ४ गते हुने सङ्घ तथा
काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा