Lifestyle Portal
  •   ३१ श्रावण २०७९, मंगलवार

ओली मलामी जाँदा हास्‍ने, जन्ती जाँदा रुने मान्छे रहेछन् : प्रचण्ड

४ माघ २०७७, आईतवार १९:२८

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली मलामी जाँदा हास्‍ने र जन्ती जाँदा रुने प्रवृत्तिको मान्छे भएको टिप्पणी गरेका छन् ।

राजधानीमा अनेरास्ववियुले गरेको भेलामा अध्यक्ष प्रचण्डले यस्तो बताएका छन् । उनले ओली गणतन्त्रविरोधी भएकोसमेत बताए । अहिलेको मुलुकको परिस्थिति सामान्य नभएको प्रचण्डको भनाइ छ । आफूहरुले ओलीलाई चिन्न ढिलो गरेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रपतिले नागरिकता विधेयक संसद्‌मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र

स्थानीय तह निर्वाचन २०७९ मा ६८ हजार ६१२ मत प्राप्त गरेर भारी मतान्तरले उपमेयरमा बिजयी भएकी नेकपा एमालेकी सुनिता डंगोलले

काठमाडौं । देशको राजधानी काठमाडौं महानगरपालिकाले मेयरको रुपमा लौरो चिन्ह प्राप्त गरी स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)लाई मेयरको रुपमा

विवेकशील साझा पार्टिको अध्यक्ष पदबाट रविन्द्र मिश्रले राजिनामा दिनुभएको छ । आज सामाजिक सञ्जालमा प्रेस विज्ञप्ती जारी गर्दै मिश्रले राजिनामा