
भारतमा १ लाख ५२ हजार कोरोना संक्रमितको मृत्यु
६ माघ २०७७, मंगलवार ०९:११
काठमाडौं । भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५२ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म भारतमा १ लाख ५२ हजार ४१९ कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा १४५ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा भारतमा १३ हजार ७८८ संक्रमित थपिएका छन् । तथ्यांक अनुसार भारतमा १ करोड ५ लाख ७१ हजार ७७३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारत, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको १०० औं स्वतन्त्रता दिवस आउनु अघिसम्म सरकारले नव भारत बनाउने लक्ष्य
भारतको हरियाणास्थित सोनीपतमा राष्ट्रिय कुस्तीवाज निशा दहिया, उनको २१ वर्षिय भाई, ८ वर्षिय एक बालक तथा आमा लगायत घरका ६
एजेन्सी, उत्तर प्रदेश । भारतीय कांग्रेसकी महासचिव प्रियंका गांधी पक्राउ परेकी छिन् । उत्तर प्रदेशस्थित लखीमपुर खीरीमा किसानमाथी भएको हिंसाका
एजेन्सी, नोम पेन । राजनीतिक दलका नेताबिरुद्ध गालीग्लौज गरेको अभियोगमा कम्बोडियामा एक किशोरलाई कैद गरिएको छ । सत्तारुढ पार्टीका नेताबिरुद्ध