Lifestyle Portal
  •   २० फाल्गुन २०७७, बिहीबार

प्रचण्डको प्रष्टोक्ति: शाकाहारी आन्दोलनले भएन भनेर हिंसात्मक गर्नुपर्छ भन्न खोजेको होइन

७ माघ २०७७, बुधबार २०:०२

काठमाडौं। नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शाकाहारी आन्दोलनले भएन भनेर हिंसात्मक गर्नुपर्छ भन्न नखोजिएको बताएका छन् ।

बुधबार राजधानीमा आयोजित एक छलफलमा उनले शाकाहारी आन्दोलनले नपुग्ने भन्दै आवेगपूर्ण संघर्ष गर्नुपर्छ भन्न खोजेको स्पष्ट पारे ।

आफ्नो उक्त अभिव्यक्तिले कन्फ्युजन ल्याएको बताउँदै प्रचण्डले भने, ‘त्यसले अलिकति कन्फ्युजन त ल्याएको छ तर आक्रोश, आवेग व्यक्त गर्न खोजेको मात्रै हो ।’

प्रचण्डले केही दिनअघि आफूहरु निकट अनेरास्ववियूको भेलालाई सम्बोधन गर्दै अब शाकाहारी आन्दोलनले मात्र पुग्ने बताएका थिए ।

उनले निर्वाचनसँग आफूहरू नडराउने तर, तानाशाहले गराउने चुनावले संविधान भाँच्ने बताए ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं- सरकार र विप्लव समूहबीच सहमति जुटेपछि प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने भएका छन् ।

काठमाडौँ । शैक्षिक क्षेत्रका विभिन्न माग राखी नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिले ३० दिनदेखि गरिरहेको रिले अनसन अनसनमा पूर्व

काठमाडौँ- सरकारले फागुन २३देखि ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई समेत कोरोना भाइरसविरूद्धको खोप लगाउँदै छ । फागुन २३देखि चैत्र १५

काठमाडौं । इन्टरपोलले चीन र दक्षिण अफ्रिकामा सक्रिय रहेका कोरोनाविरुद्धको नक्कली खोप बिक्री गर्ने गिरोहलाई नियन्त्रणमा लिएको र हजारौं डोज