Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार
Police

नेपाल प्रहरीको एसपीमा बढुवाका लागि १६ जनाको सिफारिस (सूचीसहित)

१२ माघ २०७७, सोमबार २२:५८

लोकप्रिय

काठमाडौं। नेपाल प्रहरीको उपरीक्षक (एसपी)मा बढुवाका लागि १६ जनाको नाम सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार बढुवा समितिको सोमबार बसेको बैठकले १६ जना नायव उपरीक्षक (डीएसपी)लाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

प्रधान कार्यालयका अनुसार सिफारिसको एक नम्बरमा डीएसपी भुवनेश्वर तिवारी छन् भने दोस्रो नम्बरमा ऋषिराम कँडेल छन्। यस्तै तेस्रो नम्बरमा रहेर सिफारिस हुने डीएसपी सुरेन्द्रप्रसाद काफ्ले हुन्।

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा