Lifestyle Portal
  •   २३ फाल्गुन २०७७, आईतवार

मडेर्नाको खोप कोरानाको नँया भाइरसविरुद्ध पनि प्रभावकारी हुने दावी

१३ माघ २०७७, मंगलवार ००:००

एजेन्सी। अमेरिकी फार्मा कम्पनी मडेर्नाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपले कोरोना भाइरसको नयाँ स्वरुपविरुद्ध पनि प्रभावकारी काम गर्ने दावी गरिएको छ। बीबीसीका अनुसार अमेरिकी फार्मा कम्पनीका वैज्ञानिकहरुले कोरोनको नयाँ भाइरसविरुद्ध पनि मडेर्नाको खोप प्रभावकारी दिएको बताएका छन्।

बेलायत र दक्षिण अफ्रिाकामा भेटिएको कोरोना भाइरसको नयाँ स्वरुप तिब्र रुपमा फैलिन्छ। यो स्वरुप नेपालसम्म आइपुगेको पुष्टि भइसकेको छ। यो नयाँ स्वरुपको भाइरसले मानव सेललाई छिटै संक्रमण गर्ने पुष्टि भएको छ।

नयाँ स्वरुपको भाइरस आएसँगै यसअघि नै विकास गरिएका खोप प्रभावकारी हुने वा नहुने भन्ने चिन्ता भइरहेका बेला मडेर्नाको खोप प्रभावकारी हुने दावी गरिएको हो। कम्पनीले नयाँ स्वरुपको भाइरस आइसकेपछि गरेको परीक्षणमा खोप प्रभावकारी रहेको दावी गरिएको छ।

तर, यसको व्यापकर परीक्षण हुनु आवश्यक रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं। माधवकुमार नेपालले आफूले एमाले नछाड्ने बताएका छन्। सर्वोच्च अदालतले सत्तारुढ दल नेकपाको दर्ता खारेज गर्दै तत्कालिन एमाले र माओवादी

राप्रपा अध्यक्ष कमल थापाले गठबन्धन सरकारको प्रस्ताव अस्वीकार गरी कांग्रेसले चुनावको बाटो खोलिदिनुपर्ने बताएका छन् । नेकपाबारे सर्वोच्च अदालतको पछिल्लो

एकपटक प्रयोग गरिसकेपछि तेललाई कुनैपनि बहानामा पुनः तताएर प्रयोग गर्नु हुदैन् । तेललाई पटक पटक तताउदा अल्डिहाइड (Aldehyde) नाम गरेको

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन् । सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट