Lifestyle Portal
  •   ८ चैत्र २०७९, बुधबार

केटु हिमाल आरोहण गर्ने नेपाली टिमलाई पूर्वराजा ज्ञानेन्द्रले दिए बधाई

१६ माघ २०७७, शुक्रबार २३:५७

लोकप्रिय

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्रले पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल माउण्ट केटु आरोहण गरेर १० जना नेपालीले विश्वकीर्तिमान राखेकोमा आरोहीलाई बधाई दिएका छन्। शुक्रबार एक बधाई सन्देश जारी गर्दै ज्ञानेन्द्रले केटु हिमालको हिँउदे सिजनमा सफलतापूर्वक आरोहण गरेर विश्वमै नेपालीको प्रतिष्ठा बढाएको उल्लेख गरेका छन्।

दुई हप्ताअघि नेपाली आरोपही निर्मल पुर्जालगायतका १० जनाले केटु हिमालको सफलतापूर्वक आरोहण गरेका थिए। हिउँदे सिजनमा केटु हिमालको चुचुरोमा नेपालको राष्ट्रिय गान बजेको थियो।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा