Lifestyle Portal
  •   ३१ श्रावण २०७९, मंगलवार

नेपालमा कोरोनाका कारण थप दुईजनाको मृत्यु, १०९ संक्रमित थपिए

१७ माघ २०७७, शनिबार १६:५३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार २७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १०९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म कोरोना संक्रमतिको कुला संख्या दुई लाख ७० हजार ८५४ पुगेको छ ।पछिल्लो २४ घण्टामा देशभरबाट ३५० जना कोरोनामुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या दुई लाख ६६ हजार ४८ पुगेको छ ।

हाल देशभर दुई हजार ७७९ जना आइसोलेसनमा तथा १०९ जना क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारत, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको १०० औं स्वतन्त्रता दिवस आउनु अघिसम्म सरकारले नव भारत बनाउने लक्ष्य

भारतको हरियाणास्थित सोनीपतमा राष्ट्रिय कुस्तीवाज निशा दहिया, उनको २१ वर्षिय भाई, ८ वर्षिय एक बालक तथा आमा लगायत घरका ६

एजेन्सी, उत्तर प्रदेश । भारतीय कांग्रेसकी महासचिव प्रियंका गांधी पक्राउ परेकी छिन् । उत्तर प्रदेशस्थित लखीमपुर खीरीमा किसानमाथी भएको हिंसाका

एजेन्सी, नोम पेन । राजनीतिक दलका नेताबिरुद्ध गालीग्लौज गरेको अभियोगमा कम्बोडियामा एक किशोरलाई कैद गरिएको छ । सत्तारुढ पार्टीका नेताबिरुद्ध