
जयललितापछि अब इन्दिरा गान्धीको अभिनय गर्दै कंगना
१८ माघ २०७७, आईतवार ००:३९
काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत जयललितापछि अब इन्दिरा गान्धीको भूमिकामा देखिने भएकी छन् ।
यस अगाडि कंगनाले अभिनत्री र राजनेतृको बारेमा अभिनय गरेकी छन् ।
अब उनी आफ्नो अर्को प्रोजेक्टमा इन्दिरा गान्धीको रोलमा देखिने भएकी छन् ।
यो एक पोल्टिकल पीरियड ड्रामा मूभी हुनेछ ।
View this post on Instagram
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
इटहरी : २ दशकदेखि मोफसलमा रहेर हाँस्यब्यङ्ग गीत सिर्जना गर्न खप्पिस बोकेदारीको पहिचान बनाएका हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेलले “काका
बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका
चर्चित भारतीय गायक केके-KK अर्थात कृष्ण कुमार कुन्नथको निधन भएको छ । उनी कोलकातामा साङ्गीतिक कन्सर्टमा भाग लिन गएका थिए
काठमाडौँ । चर्चित गायक प्रमोद खरेलको आवाजमा नयाँ गीत ‘चुपचाप मन पराए’ रिलिज भएको छ।प्रमोद भट्टराई ‘प्रतीक’को शब्द रचना रहेको