Lifestyle Portal
  •   १८ माघ २०७९, बुधबार

ईयूलाई खोप आपूर्ति गर्न भारत इच्छुक

२० माघ २०७७, मंगलवार २२:३५

लोकप्रिय

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी भारतको सिरम इन्स्टिच्युटले युरोपेली संघलाई खोप आपूर्ति गर्न सक्षम रहेको बताएको छ ।

सिरमले अक्सफोर्ड-एस्ट्राजेनेकाद्वारा विकसित खोप उत्पादन गरिरहेको छ ।

सिरमका प्रमुख अदार पुनावालाले कोभिड–१९ विरुद्धको खोप आपूर्ति गर्न ईयूका विद्यमान नियमहरूमा परिवर्तन गरिएमा भारतले संघलाई खोप उपलब्ध गराउन सक्ने बताए। युरोपमा खोप आपूर्ति गर्न विद्यमान नियमहरूले अवरोध गरेको उनले बताए।

सिरमले कोरोना भाइरसविरुद्धको खोप दैनिक २५ लाख मात्राको दरले उत्पादन भइरहेको जनाएको छ । खोपको अधिकांश हिस्सा भारतमा प्रयोग गरिएको छ भने केही प्रतिशत उत्पादनलाई छिमेकी तथा आफ्ना सहयोगी राष्ट्रहरूलाई उपलब्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल

कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत

बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन