
आमहड्ताल फिर्ता लिन निजी क्षेत्रको माग
२१ माघ २०७७, बुधबार २३:४२
काठमाडौं । निजी क्षेत्रले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहसँग आमहड्ताल फिर्ता लिन माग गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले बुधबार बेलुकी संयुक्त विज्ञप्ति जारी गरेर आमहड्ताल फिर्ता लिन माग गरेका हुन् ।
प्रचण्ड–नेपाल नेतृत्वको नेपापाले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । कोरोना महामारीले आक्रान्त सर्वसाधारण, उद्योगी–व्यवसायीलाई आमहड्तालले प्रत्यक्ष प्रभाव परेर थप पीडा दिने विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भक्तपुर, १७ पुस: अङ्ग्रेजी नयाँ वर्ष, २०२३ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी
“आमा मलाई हुर्काउनु भो, पढाउनु भो, माया दिनुभयो । अब म हजुरको सधैँ सेवा गर्छु है” भन्दै नारायणी नमूना मावि
खजुरा, १५ पुस : निकै तामझामका साथ नेपालगञ्जको ऐतिहासिक पर्यटकीय ताल रानीतलाउलाई सञ्चालनमा ल्याइए पनि अहिले संरक्षणको अभावमा पुनः जीर्ण
महोत्तरी, १३ पुस महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ । पाटु स्थित जन जागृत