Lifestyle Portal
  •   २९ श्रावण २०७९, आईतवार

बलिउडबाट किन टाढा रहिन् प्रीति ?

२२ माघ २०७७, बिहीबार १४:३५

अभिनेत्री प्रीति जिन्टा लामो समयदेखि बलिउडबाट गायब छिन् । बलिउडमा फिल्म राम्रो पहिचान बनाउन सफल उनले २००० मा अभिनयमा डेब्यु गरेकी थिइन् । एकसमय उनलाई फिल्मको पर्दामा देख्न मानिस तछाड मछाड समेत गर्दथे ।अहिले भने उनी फिल्ममा कम देखिने गर्दछिन् ।

प्रीतिका फ्यानले अहिले उनको क्युट मुस्कान र दमदार अभिनयलाई मिस गरिरहेका छन् । आखिर प्रीति बलिउडबाट किन टाढा रहिन् ? जो कोहीको मनमा पनि यहि प्रश्न उब्जिएको हुनसक्छ ।

यहि प्रश्नको जवाफ प्रीतिले एक वेबसाइटको अन्तवार्तामा समेत दिएकी छन् । जसमा उनले भनेकी छन् ‘मनोरञ्जन दुनियाबाट म टाढा हुनुको एक कारण यो हो । म आफुलाई बेच्नु छैन ।’ फिल्म दुनियामा चर्चामा रहन आफुले स्पेश किनेको देख्न नसकिन प्रीतिले म जुन काम गर्छु । त्यसैबाट आफु चर्चामा रहन चाहने समेत बताएकी छन् ।

बलिउडमा कयौ हिट फिल्म दिएकी प्रीति पछिल्लो समय मणीरत्नमको फिल्म ‘दिल से’को सानो भुमिकामा देखिएकी थिइन् । यसपछि उनी शेखर कपुरको फिल्म ‘तारा रम पप’मा देखिने चर्चा थियो । तर फिल्मबाट उनलाई हटाइयो ।

सोल्जर, दिल चाहता है, कोई मिल गया, कल हो ना हो, वीर जारा, अलविदा लगायत उनका बलिउडमा थुप्रै हिट फिल्म छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका

चर्चित भारतीय गायक केके-KK अर्थात कृष्ण कुमार कुन्नथको निधन भएको छ । उनी कोलकातामा साङ्गीतिक कन्सर्टमा भाग लिन गएका थिए

काठमाडौँ । चर्चित गायक प्रमोद खरेलको आवाजमा नयाँ गीत ‘चुपचाप मन पराए’ रिलिज भएको छ।प्रमोद भट्टराई ‘प्रतीक’को शब्द रचना रहेको

मोरङ जिल्ला विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुली र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले आज शिक्षा–संस्कृति क्षेत्रमा भारत