Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

चलचित्र बुलबुलमा स्वतिमा खड्का टयाम्पु चलाउदै (भिडियो सहित)

२९ मंसिर २०७५, शनिबार १५:५०


काठमाडौं मंशिर २९। बिनोद पौडेलद्धारा निर्देशित चलचित्र ‘बुलबुल’को टिजर सार्वजनिक भएको छ । केही समय अघि बाटोमा नायक नायिकालाई नचाएर बेग्लै तरिकाले गीत सार्वजनिक गरिएको थियो । टिजरमा स्वतिमा खड्कालागि टयाम्पु डाइभरको रुपमा देख्न सकिन्छ भने नवनायक मुकुन भुषाललाई यात्रुको रुपमा देखाईको छ । साथै उनीहरु बिचको संम्बादलाई रोचक बनाइएको छ ।

भ्यालेन्टाइन डेको दिन पारेर प्रदर्शनमा आउन लागेको चलचित्र ‘बुलबुल’को खुद्राखाद्री मायाले बोलको गीत रिलिज भइसकेको छ । विनोद पोडेलले निर्देशन गरेको चलचित्रका निर्माता अविरल थापाले रहेका छन् । चलचित्रमा स्वस्तिमा खडकाका अलावा नवनायक मुकुन भुसाल, बुद्धि तामाङ्ग, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, एलिना कार्की, जोयश पाण्डे, उज्जल अधिकारी, सृष्टि भट्टराई आदिको अभिनय रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै