
यातायात कार्यलयको सवारी पञ्जीकरण सम्बन्धी सुचना
२९ मंसिर २०७५, शनिबार १६:५८
यातायात ब्यबस्था कार्यलयले प्रकाशित गरेको मिति २०७५/०८/२२ को सुचना अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ९३ एवं सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम ४४ अनुसार यातायात सेवाको नाम यातायात व्यवस्था विभागमा पञ्जीकृत नगरी सवारी धनी वा व्यवस्थापकले कुनै पनि सार्वजनिक सवारी यातायात सेवा संचालन नगर्न आग्रह गरेको छ ।
यातायात सेवा सञ्चालन गरिरहेका सवारी धनी वा व्यवस्थापकले अनिवार्य रुपमा आफ्नो सार्वजनिक सवारी यातायात सेवाको पञ्जीकृत नगरेमा पुस १ गते देखि कानुन बमोजिम कारवाही हुने व्यहोरा समेत जनाएको छ । पञ्जीकृतको लागि आवश्यक प्रकृया एवं पेश गर्नुपर्ने कागजातको बारेमा विभागको वेभसाईट www.dotm.gov.np मा हेर्न वा यस विभागको सवारी तथा सवारी चालक नियमन शाखामा सम्पर्क गर्न सकिने छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै