
शिल्पा शेट्टीले किनिन् लग्जरी कार, कति हो मूल्य ?
२८ माघ २०७७, बुधबार १२:५५
काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका श्रीमान राज कुन्द्राले आफ्नो कलेक्शनमा एक अर्को लग्जरी कार किनेकी छन् । हालै मात्र यो जोडीले मर्सीडीज बेन्जवी क्लास किनेको हो ।
कार किनेपछि उनले राजलाई उनको परिवारसँग मुम्बईमा स्पट गरेकी थिइन् ।
उनीसँग आमा सुनन्दा शेट्टी र बहिनी शमिता शेट्टी पनि थिए ।
शिल्पाले कारसँगै एक पोज दिएकी छन् ।
जो सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।
यो कारको मूल्य ७१.१० लाख रुपैयाँदेखि लिएर १.४६ करोड रुपैयाँको बीचमा पर्छ ।
यसमा सीटको क्षमता ७ जनालाई बस्न मिल्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई
काठमाडौँ, १७ पुस : भनिन्छ, मानिसको जीवन.भएसम्मको संसार । जीवन नभए संसारै शून्य । यो भनाइलाई सत्य मान्ने हो भने
काठमाडौं, १५ पुस – गुरुङ समुदायले शुक्रबार तमु ल्होसार पर्व मनाइरहेका छन् । गुरुङ समुदायले नयाँ वर्षको रुपमा ल्होसार पर्व
भारतीय राजदूतावास, काठमाडैंले नेपालका सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाको समुपस्थितिमा आज आठौं अन्तर्राष्ट्रिय योग दिवस मनायो । सो कार्यक्रममा बोल्दै