Lifestyle Portal
  •   ३० श्रावण २०७९, सोमबार

शिल्पा शेट्टीले किनिन् लग्जरी कार, कति हो मूल्य ?

२८ माघ २०७७, बुधबार १२:५५

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका श्रीमान राज कुन्द्राले आफ्नो कलेक्शनमा एक अर्को लग्जरी कार किनेकी छन् । हालै मात्र यो जोडीले मर्सीडीज बेन्जवी क्लास किनेको हो ।

कार किनेपछि उनले राजलाई उनको परिवारसँग मुम्बईमा स्पट गरेकी थिइन् ।

उनीसँग आमा सुनन्दा शेट्टी र बहिनी शमिता शेट्टी पनि थिए ।

शिल्पाले कारसँगै एक पोज दिएकी छन् ।

जो सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

यो कारको मूल्य ७१.१० लाख रुपैयाँदेखि लिएर १.४६ करोड रुपैयाँको बीचमा पर्छ ।

यसमा सीटको क्षमता ७ जनालाई बस्न मिल्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडैंले नेपालका सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाको समुपस्थितिमा आज आठौं अन्तर्राष्ट्रिय योग दिवस मनायो । सो कार्यक्रममा बोल्दै

विश्वका ठूला शहरहरुको सामाजिक बनोट हेर्न हो भने ती शहरहरुमा अनेक जातीय समूह वा विभिन्न संस्कृति भएका व्यक्तिहरुको बसोबास रहेको

विश्वका ठूला शहरहरुको सामाजिक बनोट हेर्न हो भने ती शहरहरुमा अनेक जातीय समूह वा विभिन्न संस्कृति भएका व्यक्तिहरुको बसोबास रहेको

बोरेक्स पाउडर एउटा यस्तो केमिकलयुक्त उत्पादन हो जसको मद्दतबाट तपाईं आफ्नो घरको कैंयन कामलाई सजिलो बनाउन सक्नुहुन्छ । बर्षाको मौसम