
प्रभाषको राधेको टिजरको चौतर्फी चर्चा, हेर्नुहोस् भिडियो
३ फाल्गुन २०७७, सोमबार ००:००
काठमाडौ । प्रेम दिबसको अवसरमा प्रभाष अभिनित फिल्म ‘राधे श्याम’ को टिजर सार्वजनिक भएको छ ।
प्रभाषको मूख्य अभिनय रहेको उक्त चलचित्र को टिजर सार्वजनिक भए लगत्तै धेरैले सकरात्मक प्रत्रिक्रिया दिएका छन् । राधाकृष्ण कुमारको निर्देशन रहेको ‘राधे श्यामु हिन्दी, अंग्रेजी र तेलुगू भाषामा रिलिज गरिएको छ ।
भने चलचित्रमा चर्चित नायिका पूजा हेगडेसँग प्रभाषले जोडि बाध्ने बताइएको छ । आगामी जुलाई ३० मा रिलिज हुँने तयारीमा रहेको यस चलचिमा प्रभाष, पूजाका अवला अन्य कलाकारको पनि अभिनय रहेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नयाँ दिल्ली । मुम्बइमा भारतीय सुपरस्टार अजय देवगनसँग किसानका बारेमा प्रश्न गर्ने युवकलाई मुम्बइ प्रहरीले प्रकाउ गरेको छ । अजय
काठमाडौं । नेपालमा ०७२ सालमा गएको विनाशकारी भूकम्पको दृश्यहरु समेटिएको दक्षिण भारतीय चलचित्र ‘दिल धडक धडक’ युट्युबमा रिलिज भएको छ
काठमाडाैं/ ‘मैले सानै उमेरदेखि मेकअप गरिनँ ।’ जब म पहिलोपटक रातो लिपस्टिक लगाएर कार्यालय गएँ, कार्यालयका पुरुष मात्रै होइनन् महिला
काठमाडौँ । नेकपा नेतृ कोमल वलीले नेता रघुजी पन्तलाई ‘निच’ व्यक्तिको संज्ञा दिएकी छिन् । रघुजी पन्तले एक कार्यक्रममा कोमल वलीले