
१०३ वर्षका वृद्धले १४ हजार फीट माथिबाट हाने छलाङ !
७ फाल्गुन २०७७, शुक्रबार ०२:०५
काठमाडौं । १०३ वर्षको उमेरमा साधारण हिँडडूल गर्न पनि गाह्रो पर्दछ । तर हालै एउटा अनौठो घटना भएको छ ।
१०३ वर्षका वृद्धले १४ हजार फीट माथिबाट छलाङ लगाएका छन् । साथै उनले पुरानो रेकर्ड तोडेका छन् ।
गिनिज बुक अफ दी वर्ल्ड रेकर्डको आधिकारीक ट्वीटर अकाउण्टमा एक भिडियो जारी गरिएको छ ।
१९९७ मा जन्मिएका अल्फ्रेडले १०३ वर्षको उमेरमा ओल्डेस्ट ट्यान्डम प्याशूट जम्पको गिनिज बुक अफ दी वर्ल्ड रेकर्ड तोडेका छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै