
सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको उद्घाटन
९ फाल्गुन २०७७, आईतवार १८:५७
काठमाडौं। ब्याबहारिक र बैज्ञानीक शिक्षण पद्दती अबलम्बन गर्दै आएको विन्डी हाउस स्कुल बालुवाटारले यसै साता सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुदघाटन गरेको छ।
उक्त समुदघाटन कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुलाई स्वागत गर्दै सस्थाकी संस्थापक ललिता प्रसाईले स्वागत मन्तव्य ब्यक्त गरेकि थिइन ।
कार्यक्रममा कान्ती बाल अस्पतालका पेडिएट्रिक डिपार्टमेन्ट हेड डाक्टर अजित रायमाझी, काठमाडौं महानगरपालिका बडा नम्वर चारका बडा अध्यक्ष मोहन बिष्ट, अर्किड गार्डेन नेपालकी डाइरेक्टर सुनिता खड्का, नेपाली कांग्रेसका सभासद रमेश प्रसाद न्यौपाने, प्याब्सनकी भाइस प्रिन्सिपल दिपीका थापा, संस्थागत अभिभावक संघका अध्यक्ष सुभाष भण्डारी लगायतका उच ब्यक्तित्वहरूको उपस्थित रहेको थियो।
कार्यक्रममा शुभकामना, मन्तब्य र सुझावहरू ब्यक्त गरेका थिए ।
“सेन्टर फर अटिजमले भोकेसनल ट्रेनिङ्ग सेन्टर निकट भविस्यमै शाखा विस्तार गरेर लक्षित बर्गमा पुर्याउने योजना बनाएको र यसमा आफुलाई सबै तह र तप्काबाट सहयोगको आशा लिएको छु ।” सस्थापक ललिता प्रसाईले जानकारी गराइन् ।
विन्डी हाउस स्कुलकी प्रिन्सिपल तथा सेन्टरकी संरक्षक सृजना कोइरालाले भनीन, ” यो अत्यन्तै जिम्मेवार काम हो साथै अटिजम भएका बालबालिकाको अभिभावकहरूका लागि यो निकै खुशीको खबर पनि हो।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालका सिमेन्ट उधोगीहरुको जायज मागलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका छन् । बुधबार वन
भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको
काठमाडौं । हिमालयन टेलीभिजनका प्रधानसम्पादक पत्रकार राजेन्द्र बानियाँले देशका सञ्चारमाध्यमहरु युवाहरुको आवाज बन्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसको
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ