विशाल घिमिरेको कथा र निर्देशन रहेको ‘पिरको पोको छ’ सार्वजनिक


काठमाडौं । पछिल्लो समय नेपाली गीत संगीत बजारमा नयाँ नयाँ गीतहरु आउने क्रम जारी छ । यसै बिच गायक खेम सेञ्चुरि र गायिका सुनिता बुढा क्षेत्रिको आवाजमा नया गीत सार्वजनिक भएको छ ।

उक्त गीतको शव्द र अभिनय अमित सुनारको रहेको छ उनलाई अभिनयमा बिना बिश्वकर्माले सघाएकि छन् । उक्त म्युजिक भिडियो छांयाकन करन चैसिरले गरेका हुन भने प्रबिन भट्टले भिडियो सम्पादन गरेका हुन् ।

हेर्नुहोस् म्युजिक भिडियो


Loading comments...