Lifestyle Portal
  •   ३१ श्रावण २०७९, मंगलवार

विशाल घिमिरेको कथा र निर्देशन रहेको ‘पिरको पोको छ’ सार्वजनिक

११ फाल्गुन २०७७, मंगलवार २२:२७

काठमाडौं । पछिल्लो समय नेपाली गीत संगीत बजारमा नयाँ नयाँ गीतहरु आउने क्रम जारी छ । यसै बिच गायक खेम सेञ्चुरि र गायिका सुनिता बुढा क्षेत्रिको आवाजमा नया गीत सार्वजनिक भएको छ ।

उक्त गीतको शव्द र अभिनय अमित सुनारको रहेको छ उनलाई अभिनयमा बिना बिश्वकर्माले सघाएकि छन् । उक्त म्युजिक भिडियो छांयाकन करन चैसिरले गरेका हुन भने प्रबिन भट्टले भिडियो सम्पादन गरेका हुन् ।

हेर्नुहोस् म्युजिक भिडियो

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका

चर्चित भारतीय गायक केके-KK अर्थात कृष्ण कुमार कुन्नथको निधन भएको छ । उनी कोलकातामा साङ्गीतिक कन्सर्टमा भाग लिन गएका थिए

काठमाडौँ । चर्चित गायक प्रमोद खरेलको आवाजमा नयाँ गीत ‘चुपचाप मन पराए’ रिलिज भएको छ।प्रमोद भट्टराई ‘प्रतीक’को शब्द रचना रहेको

मोरङ जिल्ला विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुली र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले आज शिक्षा–संस्कृति क्षेत्रमा भारत