
प्रचण्ड-नेपालले खुवाए एकअर्कालाई लड्डु
११ फाल्गुन २०७७, मंगलवार २२:३५
काठमाडौं- सर्वोच्च अदालतबाट संसद् पुनर्स्थापना गर्ने फैसला भएपछि नेपार्टी प्रचण्ड–नेपाल समूहले देशभरि खुसीयाली मनाइरहेको छ ।
चितवनमा रहेका उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले एकअर्कालाई लड्डु खुवाएर खुसी साटेका छन् ।
भोलि चितवनमा हुने आमसभालाई सम्बोधन गर्न प्रचण्ड र नेपाल चितवन पुगेका थिए ।
अब उक्त समूहले भोलिको सभालाई विजय सभाका रूपमा मनाउने भएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
राष्ट्रपतिले नागरिकता विधेयक संसद्मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र
स्थानीय तह निर्वाचन २०७९ मा ६८ हजार ६१२ मत प्राप्त गरेर भारी मतान्तरले उपमेयरमा बिजयी भएकी नेकपा एमालेकी सुनिता डंगोलले
काठमाडौं । देशको राजधानी काठमाडौं महानगरपालिकाले मेयरको रुपमा लौरो चिन्ह प्राप्त गरी स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)लाई मेयरको रुपमा
विवेकशील साझा पार्टिको अध्यक्ष पदबाट रविन्द्र मिश्रले राजिनामा दिनुभएको छ । आज सामाजिक सञ्जालमा प्रेस विज्ञप्ती जारी गर्दै मिश्रले राजिनामा