
स्विमिङ पूलमा सनी लियोनीको हट फोटोशुट
११ फाल्गुन २०७७, मंगलवार २३:५६
काठमाडौं । जब-जब सनी लियोनीका तस्वीर सामाजिक सञ्जालमा अपलोड हुन्छन् तब सामाजिक सञ्जालमा तहल्का मच्चिने गरेको छ । उनले हालै अपलोड गरेकी स्विमिङ पूलको तस्वीरले फयानहरुमा तहल्का मच्चाएको छ ।
बलिउड एक्ट्रेस सनी लियोनीले आफ्नो ट्वीटरमा स्विमिङ पूलको हट फोटोशुट शेयर गरेकी छिन् ।
उक्त फोटोहरु अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । कमेन्टहरुको ओहिरो लागेको छ । सनीका फ्यानहरुले ‘हट’, ‘शेक्सी’, ‘नाइस’, ‘वाउ’ जस्ता कमेन्ट गरेका छन् ।
Photos: @sunnyleone_official
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । दक्षिण भारतीय चलचित्र ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक बन्ने चर्चाले छ । यही ‘नेपाली अर्जुन रेड्डी’ को भूमिकामा
काठमाडौं । हास्य कलाकार दीपकराज गिरीले केदार घिमिरे (माग्ने बुढा)लाई नाम अनुसारको स्वाभाव नभएको बताएका छन् । नाम माग्ने बुढा
लसएन्जल्स–टाइम्स अप अभियानले हलिउड फिल्ममा देखाइने अन्तरंग दृश्यमा नयाँ मापदण्ड लागु गरेको छ । मापदण्डअनुसार फिल्ममा नग्नता र अन्तरंग दृश्यको
मिसेस श्रीलंका २०२१ को सार्वजनिक बेइज्जती, मञ्चमैं घमासान भएको छ । कुरो यही आइतबारको हो जहाँ श्रीलंकाको राजधानी कोलम्बोमा सम्पन्न