
अन्जु र थीर बाँधिए विवाह बन्धनमा
१२ फाल्गुन २०७७, बुधबार २२:२५
काठमाडौं । गायिका अञ्जु पन्त विवाह बन्धनमा बाँधिएकी छिन् । थीर कोइरालासँग उनले आज विवाह गरेकी हुन् । पाटनको एक चर्चमा उनीहरुले विवाह गरेका हुन् । अञ्जु र थीर दुवै क्रिस्चियन हुन् ।
केही समय अगाडि थीरले आफूहरु विवाह गर्ने तयारीमा रहेको तर मिति तय नभइसकेको बताएका थिए । आफूहरु एक वर्षदेखि प्रेम सम्बन्धमा हरेको थीरले बताएका थिए ।
अन्तर्वार्ताका क्रममा केही वर्ष अगाडि उनीहरुबीच चिनजान भएको थियो । थीर अञ्जु पन्त फाउन्डेसनमा सचिवको रुपमा काम गर्दै आएका थिए ।
इलाम घर भएका थीर दुई दशक यता काठमाडौंमा बस्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
इटहरी : २ दशकदेखि मोफसलमा रहेर हाँस्यब्यङ्ग गीत सिर्जना गर्न खप्पिस बोकेदारीको पहिचान बनाएका हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेलले “काका
बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका
चर्चित भारतीय गायक केके-KK अर्थात कृष्ण कुमार कुन्नथको निधन भएको छ । उनी कोलकातामा साङ्गीतिक कन्सर्टमा भाग लिन गएका थिए
काठमाडौँ । चर्चित गायक प्रमोद खरेलको आवाजमा नयाँ गीत ‘चुपचाप मन पराए’ रिलिज भएको छ।प्रमोद भट्टराई ‘प्रतीक’को शब्द रचना रहेको