
महिला लघुवित्तको आईपीओ बाँडफाँट शुक्रबार बिहान हुने
१२ फाल्गुन २०७७, बुधबार २३:३७
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको साधारण शेयर ९आईपीओ० यही १४ फागुन शुक्रबार बिहान ८ बजे बाँडफाँट हुने भएको छ । उक्त शेयरको निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बुधबार एक विज्ञप्ति जारी गर्दै त्यस्तो जानकारी दिएको हो ।
आईपीओको बाँडफाँट नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालय हात्तीसारमा गरिनेछ ।
महिला लघुवित्तले ३० माघ २०७७ देखि १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो । कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरी २० हजार कित्ता समूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको समेत जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
गलकोट, १७ पुस : बागलुङ नगरपालिका–८ स्थित सिगानामा यस वर्ष झण्डै रु तीन करोडको सुन्तला उत्पादन भएको छ । उत्पादन
पोखरा, १७ पुस (रासस) : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु गर्ने बताउनुभएको छ । पोखरा
काठमाडौं, १५ पुस कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार शुक्रबार रातो आलु ४८ रुपैयाँ प्रतिकेजी पर्दछ भने गोलभेँडा ठूलो