Lifestyle Portal
  •   १० असार २०७८, बिहीबार

चलचित्र सिम्बाको रोमान्टिक गित सार्वजनिक

१ पुष २०७५, आईतवार १५:००

गोलमालको सफलता पछि, रोहित शेट्टीले निर्माण गरेको चलचित्र सिम्बाको चौतर्फी कुरा चलिरहेको छ । चलचित्रमा रनबीर सिंह र सारा अली खानालाई मुख्य भुमिकामा देख्न सकिन्छ । पावरफुल ट्रेलर र आँख मारे बोलको गित पश्चात तेरे बिन बोलको गित सार्वजनिक गरिएको छ । गितमा रणबीर सिंह र सारा अली खान बीचको रोमान्सलाई देख्न सकिन्छ । गितमा राहत फते अलिखान, अशिस कौर तनिस्क बाग्चीले स्वर दिएका छन ।

हेरौ कस्तो छ त गित

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

डा. प्रदीप ढकालद्वारा लिखित उपन्यास ‘एन्टोनिया’(आध्यात्मिक प्रेमकथा) चाडैं नै प्रकाशित हुने भएको छ । प्रेमलाई आध्यात्मिक दृष्टिबाट प्रस्तुत गरिएको उक्त

नेपालीका लागि भारत र चीन अति महत्त्वपूर्ण छिमेकी राष्ट्र हुन् । यति हुँदाहुँदै पनि भारत हाम्रो साँस्कृतिक परम्परा र सभ्यतामा

कन्फेसन पाठकको चेत र पठन स्तरबारे नेपाली बौद्धिक जमातमा बारम्बार चर्चा, परिचर्चा भइरहने गर्छ । नेपाली पाठकको स्तर उठेको छैन

यात्रा मन पराउनेहरू यात्रामा जान्छन् । त्यसरी घुमन्ते हुन मन पराउने यदि लेखक परे भने आफू रमेका, आफू दुखेका, आफू