
चलचित्र सिम्बाको रोमान्टिक गित सार्वजनिक
१ पुष २०७५, आईतवार १५:००
गोलमालको सफलता पछि, रोहित शेट्टीले निर्माण गरेको चलचित्र सिम्बाको चौतर्फी कुरा चलिरहेको छ । चलचित्रमा रनबीर सिंह र सारा अली खानालाई मुख्य भुमिकामा देख्न सकिन्छ । पावरफुल ट्रेलर र आँख मारे बोलको गित पश्चात तेरे बिन बोलको गित सार्वजनिक गरिएको छ । गितमा रणबीर सिंह र सारा अली खान बीचको रोमान्सलाई देख्न सकिन्छ । गितमा राहत फते अलिखान, अशिस कौर तनिस्क बाग्चीले स्वर दिएका छन ।
हेरौ कस्तो छ त गित
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
कन्फेसन पाठकको चेत र पठन स्तरबारे नेपाली बौद्धिक जमातमा बारम्बार चर्चा, परिचर्चा भइरहने गर्छ । नेपाली पाठकको स्तर उठेको छैन
यात्रा मन पराउनेहरू यात्रामा जान्छन् । त्यसरी घुमन्ते हुन मन पराउने यदि लेखक परे भने आफू रमेका, आफू दुखेका, आफू
लडेको मुढो या ढलेको रुख अथवा लाश, यि सबैकुराहरु निर्जिव हुन्छन् तर केहि लाशहरु यस्ता पनि हुन्छन् जो निर्जिव भएर
वरिष्ष्ठ साहित्यकार इन्दिरा प्रसाईज्यूका प्रकाशित केही उपन्यासमध्ये ‘रनमाया’ एउटा बेग्लै ज्ञानका साथै पीडाले भरिएर उपस्थित भएको छ । इन्दिरा प्रसाईका