
काठमाडौं विश्वविद्यालयका पदाधिकारीलाई डा. केसीको चेतावनी
१४ फाल्गुन २०७७, शुक्रबार १६:११
काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले गैरकानुनी काममा संलग्न नहुन काठमाडौं विश्वविद्यालयका पदाधिकारीलाई चेतावनी दिनुभएको छ ।
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले काठमाडौं विश्वविद्यालयले ५ सय भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिइसकेकाले गैरकानुनी कार्यमा संलग्न नहुन चेतावनी दिनुभएको हो ।
काठमाडौं विश्वविद्यालयको सिनेट बैठकमा नयाँ मेडिकल कलेजको सम्बन्धन दिने विषयमा छलफल भएको थियो । चिकित्सा शिक्षा ऐनको विपरित गएर सिनेट बैठकमा छलफल चलाएकोप्रति गम्भीर डा. केसीले गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको हो ।
ऐनमा एउटा विश्वविद्यालयले ५ सय भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउने व्यवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई