
सन्दीप लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने
१५ फाल्गुन २०७७, शनिबार ११:२९
काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
पीएसएल खेल्न सन्दीप कराँची शनिबार प्रस्थान गरेका छन् । लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने पक्का भएको हो ।
उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पाकिस्तानको दोहा हुँदै कराची प्रस्थान गर्ने छन् ।
सन्दीप बिहान ११ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
न्युज कारखाना काठमाडौं, १८ पुस लिभरपुलले इङ्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई ३१ को नतिजा सुम्पिएको छ । लिभरपुल १७ खेलमा २८ अंकसहित
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा
महोत्तरी, १३ पुस महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ । पाटु स्थित जन जागृत
काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र