Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार

सत्यराज आचार्यको ‘म बाँच्नुको’ सार्वजनिक

१५ फाल्गुन २०७७, शनिबार १७:४४


काठमाडौं : गायक सत्यराज आचार्यको नयाँ गीत सार्वजनिक भएको छ। ‘म बाँच्नुको’ बोलको गीत शुक्रवार युट्युब रिलिज भएको हो। गीतमा आचार्यसँगै वसन्त प्रकृतिले स्वर दिएकी छिन्।

गीतमा शब्द तथा संगीत दुर्गाप्रसाद आचार्यको रहेको छ।

भिडियोसहित सार्वजनिक गीतमा रङ्गकर्मी मिलन कार्की र रक्षा थापा फिचर्ड छन्। भिडियोलाई रङ्गमञ्चमा सक्रिय अंकीत बासु र आयान खड्काले संयुक्त निर्देशन गरेका हुन्। अन्य कलाकारहरू आल्मा खतिवडा, सुचित्रा उप्रेती, क्रिजन महतको पनि अभिनय देख्न सकिन्छ।
भिडियोलाई आदित्य बस्नेत र सौगात मानसिंह बस्नेतले खिचेका हुन्।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन

काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो