Lifestyle Portal
  •   ६ कार्तिक २०७८, शनिबार

योगेश भट्टराई सवार गाडीको ठक्‍करले साइकल यात्री घाइते

१६ फाल्गुन २०७७, आईतवार २१:२१

काठमाडौँ : नेकपा दाहाल–नेपाल समूहका नेता योगेश भट्टराई सवार गाडीले साइकल यात्रुलाई ठक्कर दिएको छ । रौतहटको चन्द्रनिगाहापुरमा भट्टराई चढेको ज १ झ ४२७ नम्बरको गाडीले ठक्कर दिँदा साकइल यात्री ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे घाइते भएका हुन् ।

‘उहाँ चढ्नु भएको गाडीले साइकल यात्रीलाई ठक्क दिएछ । इन्द्रप्रसाद घिमिरे जो साइकल यात्री हुनुहुन्थ्यो उहाँको अहिले चपुरमा रहेको सिभिल अस्पतालमा उपचार भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख सिद्धिविक्रम शाहले भने, ‘थप उपचारको लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

हाल नेपालको मध्य भाग आसपास अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ। देशभर आंशिक देखि सामान्य बदली रही बागमती

आर्थिक महामन्दीले कुनै एक देश वा विश्वको कुनै एक क्षेत्रलाई प्रभावित गर्छ। त्यस देश वा क्षेत्रको अर्थतन्त्रलाई सुस्त पार्छ। त्यहाँका

भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग भारतले एक समारोहबीच आज नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । उक्त समारोहमा

मोरङ । धनपालथान गाउँपालिका-४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट गत असोज २५ गते नगद लुटपाट भएको घटनामा संलग्न