Lifestyle Portal
  •   ११ मंसिर २०७९, आईतवार

पूर्वमन्त्री गोकुल बास्कोटालाई पितृशोक

१८ फाल्गुन २०७७, मंगलवार २३:३८

लोकप्रिय

काठमाडौं- पूर्वमन्त्री तथा नेकपाका नेता गोकुल बास्कोटालाई पितृशोक परेको छ ।

बास्कोटाका पिता हरिप्रसादको मंगलवार ९४ वर्षको उमेरमा काभ्रेको मण्डन देउपुर नगरपालिका-४ स्थित निवासमै निधन भएको हो ।

हरिप्रसादका चार छोरा र तीन छोरीमध्ये गोकुल बास्कोटा कान्छा हुन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज आयोजित एक समारोहबीच निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई भारत सरकारको

नेपालका लागि भारतीय राजदूत महामहिम नवीन श्रीवास्तवले आज आयोजित एक समारोहबीच नेपालका माननीय अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट २००

देशको राजधानी काठमाडौँमा चिसोपना बढेको छ । मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेशसभाको निर्वाचनका कारण राजनीति तातिए पनि राजधानी

पछिल्लो तीन वर्षमा नेपालमा हाइड्रोजन उत्पादनका विषयमा आम चासो उत्पन्न हुँदै आएको छ । खास गरी विद्युत् उत्पादन पर्याप्त हुने