Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

नेविसंघको रिले अनसनमा पूर्वप्रधानमन्त्री नेपालको ऐक्यबद्धता

२० फाल्गुन २०७७, बिहीबार १६:३५


काठमाडौँ । शैक्षिक क्षेत्रका विभिन्न माग राखी नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिले ३० दिनदेखि गरिरहेको रिले अनसन अनसनमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ऐक्यबद्धता जनाएका छन् ।

स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको घोषणा, कोरोनाका कारण हुन नसकेको त्रिविको सबै संकायको परीक्षा तत्काल गर्न, भएको परीक्षाको एक महिनाभित्र नतिजा सार्वजानिक गर्न लगायत पाँच बुँदे माग गर्दै बसेको रिले अनसनमा नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ऐक्यबद्धता जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको

चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ