Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

सरकार–विप्लव सहमतिप्रति काँग्रेसको प्रश्न : विप्लवले हतियार बुझाउने सहमति खोई ?

२१ फाल्गुन २०७७, शुक्रबार १७:४६


काठमाडौं। सरकार र विप्लवबीच भएको तीन बुँदे सहमति सार्वजनिक भएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गम्भीर प्रश्न उठाएको छ। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै सरकार र विप्लवबीच भएको सहमतिमा विप्लव समूहले हतियार बुझाउने विषय नपरेको भन्दै प्रश्न गरेका छन्।

उनले भनेका छन्, ‘प्रचण्ड आउँदा ‘खोलाले बगायो’ थोरै हतियार, विप्लव आउँदा पुरै? राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ?’

शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्दै यो ट्वीट गरेका हुन्। उनले अब देशका सबै कम्युनिष्टले कम्युनिष्ट दर्शनका नाममा नेपाली मारिने छैनन् भन्ने साझा उद्घोष गर्नुपर्नेसमेत बताएका छन्।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

शहरका पोलहरुमा तारको अवस्था कस्तो छ भनिरहनु नपर्ला । त्यसमा हजारौँ मिम बनेका छन्, ट्रोल भएका छन् । भौतिकरुपमा तिनले

काठमाडौं – काठमाडौं महानगरपालिकाका नगर प्रहरी बलले कार्यालय समयमा तास खेलिरहेको अवस्थामा पाइएको छ। अहिले उनीहरूलाई निलम्बनको प्रक्रिया अगाडी बढाइएको

नेपालका नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउद (नारायण प्रकाश साउद)लाई भारतका विदेशमन्त्री डा एस जयशंकरले बधाई दिनुभएको छ । नेपाली कांग्रेसका नेता

काठमाडौँ महानगरपालिका का मेयर बालेन साहले आजबाट पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली सुरुवात भएको घोषणा गर्नुभएको छ । आफ्नो आधिकारिक फेसबुक