Lifestyle Portal
  •   २ कार्तिक २०७८, मंगलवार

सम्पत्ति शुद्धीकरण निगरानी गर्न युएईले संचालन गर्‍यो नयाँ कार्यालय

२२ फाल्गुन २०७७, शनिबार २०:०३

अबू धाबी । संयुक्त अरब एमिरेट्स (युएई) ले सम्पत्ति शुद्धीकरण, आतङ्कवाद सम्बन्धि आर्थिक क्रियाकलाप बिरुद्ध निगरानी गर्न कार्यकारी कार्यालय स्थापना गरेको छ ।

स्रोतः एम डेलीहन्ट

कार्यालयले युएइमा राष्ट्रिय सम्पति शुद्धीकरण र आतंकवादलाई वित्तिय सहयोग गर्ने जस्ता वित्तिय अपराध बिरुद्धका अन्तर्राष्ट्रिय व्यबस्थाहरुको कार्यन्वयन भए–नभएको निगरानी गर्ने बताइएको छ । कार्यालयको महानिर्देशक हमिद अल जाबी नियुत्तm भएका छन् । उनले ससम्पत्ति शुद्धीकरण, र आतङ्कवादको वित्तिय गतिबिधिबारे माथिल्लो निकायहरुमा जानकारी दिनुपर्ने प्रावधान राखीएको छ ।

युएईले विश्व वित्तिय गतिबिधिलाई अत्यन्त गम्भिर रुपमा निगरानी र अनुशन्धान गर्ने कदम अघि सारेको महानिर्देशक अल जाबीले बताए। विश्वमा बढीरहेको अबैध वित्तिय गतिबिधि लाई रोक्न युएईले महत्वपूर्ण कदम चालेको उनले बताए । यो कार्यालय युएईमा वित्तिय गतिबिधिको निगरानीका लागि उच्च राजनीतिक प्रतिबद्धताको रुप रहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

एजेन्सी, उत्तर प्रदेश । भारतीय कांग्रेसकी महासचिव प्रियंका गांधी पक्राउ परेकी छिन् । उत्तर प्रदेशस्थित लखीमपुर खीरीमा किसानमाथी भएको हिंसाका

एजेन्सी, नोम पेन । राजनीतिक दलका नेताबिरुद्ध गालीग्लौज गरेको अभियोगमा कम्बोडियामा एक किशोरलाई कैद गरिएको छ । सत्तारुढ पार्टीका नेताबिरुद्ध

एजेन्सी, यांगुन । म्यानमारकोे सेना र विद्रोहीबीच जारी हिंसामा एउटा सहरका आधाभन्दा बढी विस्थापित भएका छन् । पश्चिम म्यानमारको चीन

एजेन्सी, प्योङयाङ । उत्तर कोरियाले योङवायोन आणविक क्षेत्रमा युरेनियमयुक्त भट्टी विस्तार गरेको स्याटलाईट तस्बिरमा देखिएको छ । उत्तरका पछिल्ला गतिविधिले