
सम्पत्ति शुद्धीकरण निगरानी गर्न युएईले संचालन गर्यो नयाँ कार्यालय
२२ फाल्गुन २०७७, शनिबार २०:०३
अबू धाबी । संयुक्त अरब एमिरेट्स (युएई) ले सम्पत्ति शुद्धीकरण, आतङ्कवाद सम्बन्धि आर्थिक क्रियाकलाप बिरुद्ध निगरानी गर्न कार्यकारी कार्यालय स्थापना गरेको छ ।
कार्यालयले युएइमा राष्ट्रिय सम्पति शुद्धीकरण र आतंकवादलाई वित्तिय सहयोग गर्ने जस्ता वित्तिय अपराध बिरुद्धका अन्तर्राष्ट्रिय व्यबस्थाहरुको कार्यन्वयन भए–नभएको निगरानी गर्ने बताइएको छ । कार्यालयको महानिर्देशक हमिद अल जाबी नियुत्तm भएका छन् । उनले ससम्पत्ति शुद्धीकरण, र आतङ्कवादको वित्तिय गतिबिधिबारे माथिल्लो निकायहरुमा जानकारी दिनुपर्ने प्रावधान राखीएको छ ।
युएईले विश्व वित्तिय गतिबिधिलाई अत्यन्त गम्भिर रुपमा निगरानी र अनुशन्धान गर्ने कदम अघि सारेको महानिर्देशक अल जाबीले बताए। विश्वमा बढीरहेको अबैध वित्तिय गतिबिधि लाई रोक्न युएईले महत्वपूर्ण कदम चालेको उनले बताए । यो कार्यालय युएईमा वित्तिय गतिबिधिको निगरानीका लागि उच्च राजनीतिक प्रतिबद्धताको रुप रहेको पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत
बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन