
माधव नेपालले भनेः मैले बनाएको एमाले हो, म कहाँ छाड्छु
२३ फाल्गुन २०७७, आईतवार १९:२७
काठमाडौं। माधवकुमार नेपालले आफूले एमाले नछाड्ने बताएका छन्। सर्वोच्च अदालतले सत्तारुढ दल नेकपाको दर्ता खारेज गर्दै तत्कालिन एमाले र माओवादी केन्द्रलाई ब्युँताउने फैसला गरेपछि पहिलो प्रतिक्रिया दिँदै तत्कालिन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले बनाएको एमाले नछाड्ने बताएका हुन्।
उनले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै भने, ‘एमाले मैले बनाएको हो, म एमाले कहाँ छाड्छु?’
यसैबीच सर्वोच्च फैसलापछि प्रचण्ड–माधव समूहले काुनन व्यवसायीहरुसँग छलफल थालेको छ। सिंहदरवारमा यतिबेला सो समूहले कानुन व्यवसयाीहरुसँग छलफल गरिरहेको छ।
उता ओली समूहको संसदीय दलको बैठक बालुवाटारमा जारी छ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सबैलाई आग्रह गरेको छ। कोरोना प्रेस ब्रिफिङका क्रममा
काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक
काठमाडौं- सरकारले जारी गरेको आदेश पालना नगर्नेलाई कारबाही गर्न सम्बन्धित निकायलाई अपिल गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सबैलाई आग्रह गरेको छ। कोरोना प्रेस ब्रिफिङका क्रममा