Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

फुटबल मैदानमा उत्रिँदै मिर्गौला रोगी

२५ फाल्गुन २०७७, मंगलवार २२:५३


काठमाडौं । विश्व मिर्गौला दिवसको अवसरमा मिर्गौला रोगीहरु फुटबल मैदानमा उत्रिने भएका छन् । स्वास्थ्य अभियान नेपालको आयोजनामा फागुन २७ गते रोगीहरुलाई समेटेर ‘एघारौं नेपाल प्रत्यारोपण खेलकुद’ कार्यक्रको आयोजना गरिएको हो ।

एन्फा फुटबल मैदान सातदोबाटोमा बिहीबार बिहान साढे ७ बजेदेखि हुने कार्यक्रममा अंग दानसम्बन्धी अन्तर्क्रिया तथा निःशुल्क मिर्गौला परीक्षणको कार्यक्रमसमेत राखिएको छ । मिर्गौला रोगीहरुको मनोबल बढाउने उद्देश्यले मैत्रीपूर्ण फुटबल प्रतियोगिता कार्यक्रम आयोजन गर्न लागिएको अभियान्ता डा. पुकार श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको

चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ