
इपिएस २२ रुपैयाँ भएको बैंकको सेयर मूल्य चार सय भन्दा तल छ, यस्तो पनि हुन्छ ?
२६ फाल्गुन २०७७, बुधबार १९:०८
काठमाडौं । भुवन दाहाल नयाँ पुस्ताका उम्दा बैंकर हुन् । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका दाहालले यतिबेला बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघको नेतृत्व पनि गरिरहेका छन् । मिजासिलो स्वभावका बैंकर दाहालसँग कोरोना कालपछिको बैंकिङ क्षेत्र र आगामी सम्भावित परिदृश्यका बारेमा कुराकानी गरेको छ ।
कुराकानीका क्रममा उनले व्यक्ति गरेका धारणाहरुको संक्षेप
-अहिले ऋणको वृद्धि ऐतिहासिक छ । यसरी कर्जा प्रवाह बढेको मलाई अहिलेसम्म थाहा थिएन् ।
-अब केहि मात्रामा ब्याजदर बढ्छ । तर पहिलेको जस्तो १२/१३ प्रतिशतमा निक्षेप लिने अवस्था भने आउँदैन् ।
-सानिमा बैंको प्रति सेयर आम्दानी २२ रुपैयाँ छ तर हाम्रो सेयरको मूल्य चार सय रुपैयाँ भन्दा कम छ, हाम्रो भन्दा कम प्रति सेयर आम्दानी भएका कम्पनीहरुको सेयर मूल्य ६/७ सय रुपैयाँ छ ।
-हामीले ग्राहकलाई खुसी बनायौं भने कर्मचारी, सेयर होल्डर, रेगुलेटरलाई पनि खुसी बनाउन सक्छौं र सरकारलाई कर पनि तिर्न सक्ने हुन्छौं ।
-हामीले एक सय रुपैयाँ लगानी गरेर जम्मा १२ रुपैयाँ औषतमा कमाईरहेका छौं, यसलाई अपराधै गरे भन्न मिल्दैन् ।
-देशको अर्थतन्त्रलाई १५ वटा भन्दा बढी बैंकको आवश्यकता छैन् । सानिमा बैंकले पनि कमिटी बनाएर मर्जर पार्टनर खोजिरहेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
स्थानीय तह निर्वाचन २०७९ मा ६८ हजार ६१२ मत प्राप्त गरेर भारी मतान्तरले उपमेयरमा बिजयी भएकी नेकपा एमालेकी सुनिता डंगोलले
भारत सरकारको अनुदान सहयोगमा मुस्ताङ जिल्लाको लोमाङथाङ गाँउपालिका–३ छोनहुपस्थित श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नतरी भएको भवनको उद्घाटन भएको
काठमाडौं । देशको राजधानी काठमाडौं महानगरपालिकाले मेयरको रुपमा लौरो चिन्ह प्राप्त गरी स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)लाई मेयरको रुपमा
स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत कविता