Lifestyle Portal
  •   ९ बैशाख २०७८, बिहीबार

महासंघमा शेखर नेतृत्वको १०० दिन पुरा, के-के छन् उपलब्धि ?

२६ फाल्गुन २०७७, बुधबार १९:१९

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व आएको एक सय दिन पुरा भएको छ । गत मंसिरबाट कार्यकाल सुरू भएको महासंघको शेखर गोल्छा नेतृत्वले काम गरेको सय दिन पुगेको हो ।

सय दिनमा केके भयो ? प्रस्तुत छ, भिडियोः

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सबैलाई आग्रह गरेको छ। कोरोना प्रेस ब्रिफिङका क्रममा

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक

काठमाडौं- सरकारले जारी गरेको आदेश पालना नगर्नेलाई कारबाही गर्न सम्बन्धित निकायलाई अपिल गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सबैलाई आग्रह गरेको छ। कोरोना प्रेस ब्रिफिङका क्रममा